नियम ९३
खारेजी तथा बचाउ
(१) देहायका नियमावली खारेज- गरिएका छन्‌ः-

(क) बालबालिका सम्बन्धी नियमावली, २०११ (ख)। आपतकालीन; बाल उद्धार कोष (सञ्चालन) नियमावली, २०६७ (२) उपनियम (१). बमोजिमका नियमावली बमोजिम भए गरेका काम कारबाही यसै“नियमावली बमोजिम भए गरेको मानिनेछ । (३) उपनियम (१) को खण्ड (ख) बमोजिमको बाल उद्धार कोषको रकम. यस नियमावली बमोजिमको कोषमा सर्नेछ ।