नियम १३
खारेजी र बचाउ -
१) नेपाल इन्जिनियरि· सेवा (गठन) नियम, २०१६ र नेपाल इन्जिनियरि· सेवा (समूह तथा श्रेणी विभाजन, नियुक्ति र बढुवा) नियमहरु, २०३३ खारेज गरिएका छन् ।
(२) उपनियम (१) मा उल्लेखित नियमहरु बमोजिम भए गरेका काम कारवाहीहरु यी नियमहरु बमोजिम नै भए गरेका मानिने छन् ।
(२) उपनियम (१) मा उल्लेखित नियमहरु बमोजिम भए गरेका काम कारवाहीहरु यी नियमहरु बमोजिम नै भए गरेका मानिने छन् ।