(१) नेपाल नागरिकता नियमावली, २०४९ खारेज गरिएको छ ।
(२) नेपाल नागरिकता नियमावली, २०४९ बमोजिम भए गरेका काम कारबाही
यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।