दफा १५
खारेजी र बचाउ
१५.१ सार्वजनिक सुरक्षा ऐन, २०१८ खारेज गरिएको छ ।
१५.२ सार्वजनिक सुरक्षा ऐन, २०१८ अन्तर्गत जारी गरिएको आदेशको सम्बन्धमा यसै ऐनको व्यवस्था लागू हुनेछ ।