दफा ४९
खारेजी र बचाउ
(१) लेखापरीक्षक सम्बन्धी ऐन,२०३१ खारेज गरिएको छ ।
(२) कुनै प्रचलित कानूनमा महालेखापरीक्षकको विभागबाट मान्यता प्राप्त लेखापरीक्षकलाई सो कानूनको प्रयोजनको निमित्त मान्यता प्राप्त लेखापरीक्षकको रुपमा मान्यता दिइएको भए यो ऐन प्रारम्भ भए पछि त्यस्ता मान्यता प्राप्त लेखापरीक्षक भन्नाले यस ऐन बमोजिमको पेशागत प्रमाणपत्र प्राप्त सदस्यलाई जनाएको मानिनेछ ।