नियम २३
खारेजी र बचाउ
(१) बिरुवा संरक्षण नियमावली, २०३१ खारेज गरिएको छ । (२) उपनियम (१) बमोजिमको नियमावली बमोजिम भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिने छ ।