नियम ४१
खारेजी र बचाउ

(१) बीउ बिजन नियमावली, २०५४ खारेज गरिएको छ ।
(२) उपनियम (१) बमोजिमको नियमावली भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।