दफा २२
खारेजी र बचाउ
: (१) मुलुकी ऐन, अदलको महलको १०ख. नम्बर खारेज गरिएको छ ।
(२) सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची–१ को क्रम संख्या ३०क. झिकिएको छ ।
(३) उपदफा (१) बमोजिमको कानून अन्तर्गत भए गरेको काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।