दफा २२
खारेजी र बचाउ
(१) महान्यायाधिवक्ता (सेवा शर्त) नियमावली, २०२० खारेज गरिएकोछ ।
(२) नेपाल अधिराज्यको संविधान, २०४७ प्रारम्भ हुनु अघि महान्यायाधिवक्ताको पदमा नियुक्त भई महान्यायाधिवक्ता (सेवा शर्त) नियमावली, २०२० बमोजिम पाइरहेको निवृत्तभरण सुविधा यसै ऐन बमोजिम पाएको मानिनेछ ।
(३) यो ऐन प्रारम्भ हुनु अघि महान्यायाधिवक्ताले प्राप्त गरेको पारिश्रमिक तथा सुविधा यसै ऐन बमोजिम पाएको मानिनेछ ।