दफा ७४
खारेजी र बचाउ
: (१) राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७५ खारेज गरिएको छ ।
(२) राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७५ बमोजिम भए गरेका काम कारबाहीहरु यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।