दफा १८३
खारेजी र बचाउ
(१) देहाय बमोजिमका ऐनहरु खारेज गरिएका छन्ः–
(क) श्रम ऐन, २०४८,
(ख)  औद्योगिक प्रशिक्षार्थी तालीम ऐन, २०३९,
(ग)   निवृत्ति कोष ऐन, २०४२
(२) उपदफा (१) मा उल्लिखित ऐन बमोजिम कारबाही भई बिचाराधीन मुद्दाहरु श्रम अदालतमा सर्ने छन्।
(३) उपदफा (१) मा उल्लिखित ऐन बमोजिम भए गरेको काम कारबाहीयसै ऐन बमोजिम भए गरेको मानिनेछ ।