दफा ४४
खारेजी र बचाउ
(१) सार्वजनिक सडक सुधार दस्तुर कोष ऐन, २०५२ खारेज गरिएको छ ।
(२) सार्वजनिक सडक सुधार दस्तुर कोष ऐन, २०५२ बमोजिम भए गरेका कामहरु यसै ऐन बमोजिम भए गरेको मानिनेछन् ।