नियम ११
खारेजी र बचाउ

(१) नेपाल विविध सेवा (गठन) नियम, २०१६ खारेज गरिएको छ ।
(२) नेपाल विविध सेवा (गठन) नियम, २०१६ बमोजिम भए गरेका काम कारवाहीहरु यी नियमहरु बमोजिम नै भए गरेका मानिनेछन् ।