नियम
खारेजी र बचाउ

१. नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७२ खारेज गरिएको छ ।
२. नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७२ बमोजिम भए गरेको काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।