दफा २१
खारेजी र बचाउ

(१) राष्ट्र ऋण ऐन, २०१७ खारेज गरिएको छ ।

(२) राष्ट्र ऋण ऐन, २०१७ बमोजिम गरिएको सबै काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।