नियम २२
खारेजी र बचाउ
(१) राष्ट्र ऋण नियमहरु, २०२० खारेज गरिएको छ ।
(२) उपनियम (१) बमोजिम खारेज भएका नियमहरु अन्तर्गत भए गरेका काम कारवाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।
राष्ट्र ऋण नियमावली, २०५९