नियम १२
खारेजी र बचाउ
  (१) नेपाल शिक्षा सेवा (गठन), नियम, २०१६ र नेपाल शिक्षा सेवा (समूह तथा श्रेणी विभाजन नियुक्ति र बढुवा) नियमहरू, २०३३ खारेज गरिएका छन् ।
(२) उपनियम (१) मा उल्लेखित नियमहरू बमोजिम भए गरेको काम कारवाहीहरू यी नियमहरू बमोजिम नै भए गरेका मानिनेछ