नियम ३९
खारेजी र बचाउ
: (१) जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) नियमावली, २०३४ खारेज गरिएको छ।

(२) जन्म, मृत्यु तथा. अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) नियमावली, २०३४ बमोजिम भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ।