दफा १५२
खारेजी र बचाउ
: (१) सहकारी ऐन, २०४८ खारेज गरिएको छ ।
(२) सहकारी ऐन, २०४८ बमोजिम भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ।