दफा ३४
खारेजी र बचाउ
: (१) जडुली जीवजन्तु संरक्षण ऐन, २०१५ लाई खारेज गरिएको छ । (२) यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमहरुमा लेखिएको जति कुरामा सोही बमोजिम र अरुमा प्रचलित नेपाल कानून बमोजिम हुनेछ ।