नियम ३१
खारेजी र बचाउ
(१) राहदानी नियमाबली, २०६७ खारेज गरिएको छ । (२) राहदानी नियमावली, २०६७ बमोजिम भए: गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।