नियम २३
खारेजी र बचाउ
(१) हेजिङ्ग सम्बन्धी नियमावली, २०७५ खारेज गरिएको छ।
(२) हेजिङ्ग सम्बन्धी नियमावली, २०७५ बमोजिम भए गरेको काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।