नियम ३४
खारेजी र बचाउ
(१) जीवनाशक विषादी नियमावली, २०५० खारेज गरिएको छ।
(२) जीवनाशक विषादी नियमावली, २०५०
बमोजिम भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ।
(२) जीवनाशक विषादी नियमावली, २०५०
बमोजिम भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ।
जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८१