दफा ८६
खारेजी र बचाऊ
: (१) वैदेशिक रोजगार ऐन, २०४२ खारेज गरिएको छ ।
(२) वैदेशिक रोजगार ऐन, २०४२ अन्तर्गत भए गरेका काम कारबाही यसै ऐन अन्तर्गत भए गरेको मानिनेछ ।