दफा २९
खारेजी र मान्यता
(१) नेपाल वायुसेवा निगम ऐन, २०१४ खारेज गरिएको छ ।
(२) यो ऐन प्रारम्भ हुनुभन्दा पहिले गरिएको निगमसम्बन्धी सबै काम कारवाहीहरू यही ऐन अन्तर्गत भए गरे सरह मानिने छ ।