दफा
खारेजी :

७. खारेजी : नेपालभित्रका राज्य र राजा रजौटाहरूका सम्बन्धमा यो ऐन प्रारम्भ भएका अघिल्ला दिनसम्म भएको ऐन, सवाल र अन्य लिखत खारेज भएको वा यस ऐनसँग
मिल्ने गरी संशोधित भएको मानिनेछ ।