नियम ५५
खारेजी
शिक्षा नियमावली, २०४९ को नियम २२, २३, २४, २५, २५क, २६, २७, ४४, ४९, ५०, ५१, ५२, ५२ क. ५२ ख., ५२ ग. र ९४ तथा अनुसूची ५ खारेज गरिएका छन् ।