नियम १८
खारेजी
पर्यटन उद्योग नियमावली, २०२२ खारेज गरिएको छ ।
द्रष्टव्य ः १. पर्यटन (दोस्रो संशोधन) ऐन, २०५३ द्धारा मूल ऐन र सो अन्तर्गत बनेका नियमावलीहरुमा प्रयोग भई रहेका
शब्दहरुको सट्टा देहायका शब्दहरु राखी रुपान्तर भएको ः
“रेष्टुराँ” को सट्टा “रेष्टुराँ तथा रिजर्ट” ।
२. केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर भएका शब्दहरू–
“श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।