नियम २५
खारेजी
(१) आर्थिक प्रशासन सम्बन्धी नियमावली, २०५६ को परिच्छेद–१६ खारेज गरिएको छ ।
(२) उपनियम (१) बमोजिम खारेज गरिएका व्यवस्था बमोजिम भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।
भ्रमण खर्च नियमावली, २०६४