नियम
खारेजी
यी नियमहरूमा लेखिएका कुराहरूमा यिनै नियम बमोजिम र अरू कुरामा भैरहेको प्रचलित सनद सवाल र ऐन नियम बमोजिम नै गर्नु पर्दछ ।।
द्रष्टव्य ः केही नेपाल कानून (संशोधन) ऐन, २०२४ द्वारा रूपान्तर भएका शब्दहरू ः “गजेट” र “रिपोर्ट” को सट्टा “राजपत्र” र “प्रतिवेदन” ।