दफा ५
खोपको सुपरिटेण्डेण्ट र खोप्ने व्यक्ति
हरेक खोपाउने ठाउँको निमित्त तोकिएको योग्यता पुगेका एक वा बढी खोप्ने व्यक्ति नियुक्त हुनेछन् र हरेक स्थानीय क्षेत्रको निमित्त तोकिएको योग्यता पुगेका एक वा धेरैजना खोपको सुपरिटेण्डेण्ट नियुक्त हुन सक्नेछन्।