नियम ८
गणपूरक सङ्ख्या
संविधानमा अन्यथा लेखिएको अवस्थामा बाहेक दुबै सदनको बैठकमा सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाई सदस्य उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्ताव संयुक्त बैठकमा निर्णयका लागि प्रस्तुत गरिने छैन।
सङ्घीय संसदको संयुक्त बैठक र संयुक्त समिति नियमावली, २०८०
परिच्छेद - १
परिच्छेद - २
नियम ३: संयुक्त बैठक आह्वानको सूचनानियम ४: कार्यसूचीनियम ५: राजश्च र व्ययको अनुमाननियम ६: संयुक्त बैठकको अध्यक्षतानियम ७: संयुक्त बैठक प्रारम्भ र स्थगननियम ८: गणपूरक सङ्ख्यानियम ९: संयुक्त बैठकको सचिवनियम १०: संयुक्त बैठकको विवरणनियम ११: संयुक्त बैठकको कारबाहीको विवरणनियम १२: निर्णयको अभिलेख र प्रमाणीकरण