नियम ३०
गणपूरक सङ्ख्या
समितिको बैठक सञ्चालनको लागि समितिको सम्पूर्ण सदस्य सङ्ख्याको एकाउन्न प्रतिशत सदस्य उपस्थित हुनु पर्नेछ।