दफा
गिरफ्तारी र कब्जाको प्रतिवेदन दिनु पर्ने
: यस ऐन अन्तर्गत कसैलाई गिरफ्तार गरेको वा कुनैव्यक्ति, घर, जग्गा, सवारी वा अन्य कुनै ठाउँको खानतलासी गरेको वा लागू औषध वा अन्य सामान कब्जा गरेकोमा औषध नियन्त्रण अधिकारीले त्यस्तो प्रतिवेदन आफूभन्दा एक तह माथिको अधिकारी समक्ष सो गिरफ्तारी, खानतलासी, वा सामान कब्जा गरेको चौबीस घण्टाभित्र पठाउनु पर्नेछ ।