नियम ४
गुणस्तर निर्धारण
(१) परिषदले दिएको नीति र तोकेको कार्यविधिभित्र रही कार्यालयले विभिन्न पदार्थ, प्रक्रिया वा सेवाको गुणस्तर तयार गर्नेछ ।
(२) उपनियम (१) बमोजिम कार्यालयले तयार गरेको गुणस्तर परिषद्द्वारा अनुमोदन भए पछि परिषद्ले निर्धारण गरेको मानिनेछ ।