नियम ६
गुणस्तरको प्रकाशन बिक्री वितरण
(१) कुनै पदार्थ, प्रक्रिया वा सेवाको सम्बन्धमा परिषद्द्वारा निर्धारण गरेको वा मान्यता प्राप्त गुणस्तर र तत्सम्बन्धी आवश्यक विवरण कार्यालयले सर्वसाधारणको जानकारीको लागि प्रकाशित गरी बिक्री वितरण समेत गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम प्रकाशित गुणस्तरलाई परिषद्ले संशोधन वा रद्द गरेमा त्यसको सूचना पनि कार्यालयले सर्वसाधारणको जानकारीको लागि प्रकाशित गर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्रकाशित गुणस्तरलाई परिषद्ले संशोधन वा रद्द गरेमा त्यसको सूचना पनि कार्यालयले सर्वसाधारणको जानकारीको लागि प्रकाशित गर्नेछ ।