नियम १२
गृह मन्त्रालयसँग परामर्श
स्थानीय प्रशासन, शान्ति सुव्यवस्था , विपद्‌ व्यवस्थापन एवं गृह प्रशासनको काम, कर्तव्य अधिकार र
उत्तरदायित्व थपघट गर्ने कार्य गर्दा गृह मन्त्रालयको परामर्श लिनु पर्नेछ ।