दफा १४ख
गैर कानूनी रुपमा बैकिङ्ग कारोबार गर्न नहुने
सहकारी ऐन, २०४८ बमोजिम दर्ता भएका सहकारी संस्था वा संघले सोही ऐनको दफा २६ को उपदफा (२) बमोजिम नेपाल राष्ट्र बैंकबाट कारोबार गर्न वा गराउन हुँदैन ।