दफा १२क
गैरकानुनी हड्ताल अवधिको बोनस
कुनै कर्मचारीले कारखाना वा प्रतिष्ठानमा गैर कानुनी हड्ताल गरेमा सो गैरकानुनी हड्ताल गरेको दिनको बोनस समानुपातिक हिसाबले कटाई बाँकी दिनहरूको मात्र बोनस पाउनेछ ।