दफा ३०
गोप्य रहने
यस परिच्छेद बमोजिम अभिलिखित सञ्चार सम्बन्धी विवरण स·ठित अपराधको मुद्दाको कारबाहीको लागि बाहेक अन्य प्रयोजनका लागि गोप्य रहनेछ ।