दफा
गोप्य लिखत

(१) गोप्य लिखत पाँच वर्षसम्म गोप्य रहनेछ र सो अवधि भित्र कसैले पनि त्यस्तो लिखत वा त्यसको व्यहोरा पूर्ण वा आंशिक रूपमा प्रकाशमा ल्याउन वा उल्लेख गर्न वा सम्बन्धित व्यक्ति बाहेक नेपाल सरकारको अनुमति बेगर अन्य कुनै व्यक्तिले हेर्न पनि पाउने छैन ।

(२) गोप्य लिखतको स्थानान्तरण वा आदान प्रदान सामान्यतया खामबन्दी रूपमा गर्नु पर्नेछ ।