दफा ४०
घर जग्गा रजिष्ट्रेशन शुल्कको अन्तरिम प्रशासन
अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ बमोजिमको: घर जग्गा रजिष्ट्रेशन शुल्क उठाउन प्रदेश तथा गाउँपालिका वा नगरपालिकामा साधन, स्रोत, प्रविधि, जनशक्ति तथा कार्यालय व्यवस्थापन नभएसम्म नेपाल सरकारको सम्बन्धित कार्यालयले प्रदेशले निर्धारण गरे बमोजिमको दर अनुसारको शुल्क उठाई सोही ऐनले व्यवस्था गरे बमोजिमको सम्बन्धित प्रदेश तथा-स्थानीय सञ्चित कोषमा दाखिल गर्नेछ।
आर्थिक ऐन, २०८०
दफा - २
दफा - ३
दफा - ४
दफा - ५
दफा - ६
दफा - ७
दफा - ८
दफा - ९
दफा - १०
दफा - १२
दफा - १३
दफा - १४
दफा - १५
दफा - १६
दफा - २१
दफा - २२
दफा - ४१
दफा - ४४
दफा - ४६
दफा - ४७
प्रस्तावना - ०
अनुसूची - १
Number १: भन्सार महसुलNumber २: यात्रुले ल्याउने मालवस्तु सम्बन्धमा:Number ३: भारतबाट हुने पैठारीमा महसुल छुट हुनेःNumber ४: चीनको तिब्बतबाट हुने पैठारीमा महसुल छुट हुनेःNumber ५: विदेशी मुद्रा प्राप्तिको कागजात पछि पेश गर्न सकिनेःNumber ६: साफ्टा सम्झौता र संवेदनशील सूचीमा परेका मालवस्तु सम्बन्धमाःNumber ७: साफ्टा सम्झौता बमोजिमका मालवस्तुमा महसुलःNumber ८: दोहोरो छुट नपाइनेःNumber ९: पुराना सवारी साधन र यन्त्र उपकरणमा ह्रासकट्टी गरी मूल्य कायम गर्नेःNumber १०: मालवस्तुको हवाई भाडा सम्बन्धमा:Number ११: बण्डेड वेयर हाउसको इजाजत नलिएका उद्योगले आफ्नो उत्पादन प्रतीतपत्रको माध्यमद्वारा वा प्रचलित:Number १२: सवारी साधन पैठारी सम्बन्धी विशेष व्यवस्थाःNumber १३: भन्सार महसुल सुविधामा पैठारी भएका मालवस्तु सम्बन्धी विशेष व्यवस्थाःNumber १४: देहायका मालवस्तुमा देहाय बमोजिम भन्सार महसुल छुट हुनेछ:Number १४: देहायका मालवस्तुमा देहाय बमोजिम भन्सार महसुल छुट हुनेछ:Number १५: नेपाल सरकारको सम्बन्धित निकायको सिफारिसमा महसुल छुट हुने:Number १६: कृषि सुधार शुल्क लाग्ने:Number १७: भन्सार महसुल तथा कृषि सुधार शुल्क पूर्ण रूपमा छुट हुनेNumber १८: मालवस्तुको पैठारी सम्बन्धी विशेष व्यवस्थाःNumber १९: संवेदनशील सूचीका मालवस्तुमा महसुल छुट नहुनेNumber २०: देहायका उपशीर्षकमा उल्लिखित मालवस्तु दफा ७ बमोजिम पेठारी गरेमा सोही दफा बमोजिम दर अनुसार भन्सार महसुल लाग्नेछःNumber २१: निजी क्षेत्रबाट सञ्चालित कुरियरबाट हुने निकासी पैठारी सम्बन्धी व्यवस्थाःNumber २२: बिबिधः