दफा १९
घरेलु विषादीको प्रयोग
यस ऐन बमोजिम घरेलु विषादीको उत्पादन र वितरण वातावरणमैत्री ढङ्गले गर्नु पर्नेछ। साथै सो विषादीको पञ्जीकरण, उत्पादन, भण्डारण, ओसारपसार र बिक्री वितरणका लागि आवश्यक मापदण्ड तोकिए बमोजिम हुनेछ।