दफा १२
चलचित्र विकास शुल्क
नेपालमा चलचित्र घरले प्रदर्शन गर्ने विदेशी चलचित्रको प्रवेश शुल्कमा अनुसूची-४ बमोजिम चलचित्र विकास शुल्क लगाई असुल गरिनेछ।