दफा १३
चाडपर्व खर्च
महान्यायाधिवक्ताले प्रत्येक वर्ष चाडपर्व खर्च बापत आफूले खाईपाई आएको एक महिनाको पारिश्रमिक बराबरको रकम पाउनेछ ।