दफा १६क
चार महिनाभित्र वासलात तयार पारी लेखापरीक्षण गराउनु पर्ने
: निगमको आर्थिक वर्ष समाप्त भएको चार महिनाभित्र निगमले आफ्नो वासलात तथा नाफा नोक्सानीको विवरण तयार पारी लेखापरीक्षण समेत गराउनु पर्नेछ ।