दफा ५ख
चिकित्सकको दायित्व
: चिकित्सकले कुनै व्यक्तिको निमित्त लागू औषध सिफारिश गर्नुपर्दा लागू औषध आवश्यक नपर्ने व्यक्तिलाई लागू औषध सिफारिश गर्न वा लागू औषध आवश्यक पर्ने व्यक्तिलाई पनि आवश्यकता भन्दा बढी मात्रामा लागू औषध सिफारिश गर्नु हुँदैन ।
लागू औषध (नियन्त्रण) ऐन, २०३३
प्रस्तावना - ०
परिच्छेद - २
दफा ४: निषेध गरिएका कार्यहरुदफा ५: निषेध लागू नहुनेदफा ५क: चिकित्सकको सिफारिशमा जनाउनु पर्नेदफा ५ख: चिकित्सकको दायित्वदफा ६: नेपाल सरकार बाध्य नहुनेदफा ७: वारेण्ट जारी गर्ने अधिकारीदफा ८: बिना वारेन्ट प्रवेश खानतलासी, कब्जा र गिरफ्तार गर्ने अधिकारदफा ८क: आर्थिक कारोबारको विवरण माग गर्न सक्नेदफा ९: गिरफ्तारी र कब्जाको प्रतिवेदन दिनु पर्नेदफा ९क: गोप्यता कायम राखिदिनु पर्नेदफा १०: गिरफ्तार गरिएको व्यक्ति र कब्जा गरिएको सामान मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्नु पर्नेदफा १०क: कुनै कुरा टेप गर्न वा सेन्सर गर्न सक्नेदफा ११: औषध नियन्त्रण अधिकारीले लागू औषध नष्ट गर्ने आदेश दिन सक्नेदफा ११क: लागू औषध सम्बन्धी मुद्दामा अदालतबाट म्याद थप भएपछि लागू औषध नष्ट गर्नु पर्नेदफा ११ख: लागू औषध नष्ट गरेको लगत राख्नु पर्नेदफा ११ग: औषधी बनाउनको लागि नेपाल सरकारले लागू औषध उपलब्ध गराउन सक्नेदफा ११घ: प्रमाणको रुपमा पेश गर्न सकिनेदफा १२: प्रमाणको भारदफा १३: Xxxxxxx
परिच्छेद - ३
दफा १४: दण्ड सजायदफा १५: आफ्नो घर, जग्गा वा सवारीमा निषेध गरिएको काम गर्न अनुमति दिनेलाई सजायदफा १६: बारम्बार अपराध गर्नेलाई थप सजायदफा १७: अपराध गर्न षडयन्त्र गर्ने, उद्योग गर्ने, दुरुत्साहन गर्ने र मतियार हुनेलाई सजायदफा १७क: लागू औषधको विश्वास पारी अन्य पदार्थको कारोबार गर्नेलाई सजायदफा १७ख: लागू औषधसंग सम्बन्धित विवरण वा लिखत नदिनेलाई सजायदफा १८: अपराधसित सम्बन्धित मालसामान जफत हुनेदफा १८क: सम्पत्ति जफत हुनेदफा १८ख: सूचना दिने व्यक्तिलाई पुरस्कार दिइनेदफा १८ग: सजायमा छुट हुनेदफा १८घ: कर्मचारीलाई पुरस्कार दिनेदफा १८ङ: चिकित्सा केन्द्रलाई जरिवानाको केही रकम उपलब्ध गराउनेदफा १९: मुद्दा नचलाउने वा सजाय छुट दिने अधिकारदफा १९क: उपचारको अवस्थामा रहेकोमा कारवाही नहुनेदफा २०: पूर्व इजाजतपत्र बमोजिम बाँकी रहेको लागू औषधको स्टकसम्बन्धी विशेष व्यवस्थादफा २१: लागू औषध नियन्त्रण अधिकारी र औषध नियन्त्रण प्रशासनको व्यवस्थादफा २१क: मुद्दा हेर्ने अधिकारी र पुनरावेदनदफा २१ख: अनुसन्धान अधिकारीको काम, कर्तव्य र अधिकारदफा २१ग: वैज्ञानिक उपकरण तथा हात हतियार साथमा लिई हिंड्न सक्नेदफा २२: सरकार वादी हुनेदफा २२क: Xxxxxxxदफा २२ख: असल नियतले गरेको काममा सजाय नहुनेदफा २२ग: म्याद थप सम्बन्धी व्यवस्थादफा २३: यो ऐन प्रारम्भ हुनुभन्दा अघिको मुद्दा सम्बन्धी व्यवस्थादफा २३क: प्रचलित कानून बमोजिम हुनेदफा २४: नियम बनाउने वा आदेश जारी गर्ने अधिकारदफा २५: खारेजी