दफा ५०
छनौट सूची प्रकाशन नगरेमा हुने सजाय
: कुनै इजाजतपत्रवालाले दफा १७ बमोमिज कामदारको छनौट सूची प्रकाशन नगरेमा वा प्रकाशन गरेपनि विभागलाई जानकारी नदिएमा त्यस्तो इजाजत पत्रवालालाई विभागले पचास हजार रुपैयाँ जरिबाना गरी पुन छनौट सूची प्रकाशन गर्ने आदेश दिन सक्नेछ ।