नियम २५
छलफल र निर्णयको अभिलेख
मन्त्रिपरिषद्को सचिव मन्त्रिपरिषद्को बैठकमा उपस्थित हुनेछ र मन्त्रिपरिषद्बाट
भएका निर्णयको अभिलेख तयार गर्नेछ ।