यस ऐन बमोजिमको छात्रवृत्तिको परीक्षा शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले तोके बमोजिमको समयमा लिइनेछ ।